सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेलधुरामा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते

२०८१ माघ २३, ०५:५३ खबर संवाददाता

डडेलधुराः डडेलधुरामा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन्।

जिल्लाको अमरगढी नगरपालिका–५ तुफानडाँडाबाट बागबजारतर्फ आइरहेको नबदुर्गा गाउँपालिका–४ का खडक साउँदले चलाएको बा ९५ प ६२०३ नम्बरको मोटरसाइकलको ठक्करबाट ४८ वर्षीया पशुपति शार्कि घाइते भएको प्रहरीले जनाएको छ। घाइते पशुपतिको डडेलधुरा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

 

कमेन्ट लोड गर्नुस