सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट झन्डै ९ लाख मूल्यको भन्सार छलीको सामान बरामद

२०८१ माघ २०, ०६:०४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट ९ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरिएको छ।

आइतवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले ८ लाख ८० हजार ९ सय पचास मूल्य बराबरको सुट, धोती, चप्पल र १ थान मोटरसाइकल बरामद गरी थप कारबाहीको लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको जनाएको छ।

 

कमेन्ट लोड गर्नुस