धनगढीमा मोटरसाइकल अनियन्त्रित २ जना घाइते
२०८१ माघ १७, ०४:५८
धनगढीः धनगढीमा मोटरसाइकलअनियन्त्रित हुँदा २ जना घाइते भएका छन्।
धनगढी उपमहानगरपालिका–३ डिके आयल नजिक से ७ प ८७८१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित हुँदा २२ वर्षीय सञ्चाल चौधरी र २९ वर्षीय महेश चौधरी बुधवार घाइते भएका प्रहरीले जनाएको छ। घाइते दुबै जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस