सुन तोलामा १ सय रुपैयाँले घट्यो

२०८१ माघ १७, १०:४९
काठमाडौँः नेपाली बजारमा आज बिहिबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै,चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले बढेर तोलामा १ हजार ८ सय ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

कमेन्ट लोड गर्नुस