कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/1599579282bike_accident_0.jpg?itok=lMHU1NP7)
२०८१ माघ १६, ०५:२९
धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन्।
जिल्लाको घोडाघोडी नगरपालिका–८ दिपनगरमा सुदूरपश्चिम प्रदेश ०१०१३ प ०००८ नम्बरको विनोद कुमार चौधरीले चलाएको मोटरसाइकलले पैदलयात्री ८०वर्षीया महिला विन्द्रा जैशीलाइ मङ्गलवार ठक्कर दिँदा उनी घाइते भएकी प्रहरीले जनाएको छ। घाइते जैशैलाइ उपचारको लागी नेपालगन्ज लगिएको जनाइएको छ।
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
कमेन्ट लोड गर्नुस