सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकल पल्टिदा एक जना घाइते

२०८१ माघ ११, ०६:२३ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकल अनियन्त्रित भइ पल्टिदा एक जना घाइते भएका छन्।

जिल्लाको जोशीपुर गाउँपालिका–७ भित्री सडक खण्डमा से ५ प ४८०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिदा २५ वर्षीय दिपीन डगौरा घाइते भएका प्रहरीले जनाएको छ। घाइते डगौरालाइ स्थानीय रवि हेल्थ क्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागी नवजीवन अस्पताल धनगढी ल्याइएको छ।

कमेन्ट लोड गर्नुस