सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपडा बैङ्कलाई ६२ थान कपडा सहयोग

२०८१ माघ ८, १०:१९ खबर संवाददाता

धनगढीः कपडा बैङ्कलाई ६२ थान कपडा सहयोग गरिएको छ।

गोदावरी नगरपालिका ५ गेटाका पुर्णबहादुर तामाङले कपडा बैङ्कलाई ६२ थान कपडा सहयोग गरेका हुन्। 

कमेन्ट लोड गर्नुस