शिवपुरीमा रहेको कपडा बैंकलाई १५१ थान कपडा सहयोग
२०८१ माघ ४, ०३:१७
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–४ शिवपरी धामभित्र रहेको कपडा बैंकलाई एक सय ५१ थान कपडा सहयोग गरिएको छ।
नेपाली कांग्रेस कैलालीकी जिल्ला कार्यसमिति सदस्य एवं समाजसेवी सुजिता यादव र डिभिजन वन कार्यालय धनगढीका वन अधिकृत पुर्णशंकर यादवले सो संख्यामा कपडा बैंकलाई कपडा सहयोग गरेका हुन्। दुबै जना श्रीमान/श्रीमती हुन्।
कमेन्ट लोड गर्नुस