सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद 

२०८१ माघ ३, ०७:१८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद  गरिएको छ।

भीमदत्त नगरपालिका ११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ५१ हजार ७ सय मूल्य बराबरको बरामद गरिएको हो। भन्सार छलीका थान कपडा, साडी, हार्डवेयर, साईकल लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस