सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपडा बैङ्कलाई ६४ थान कपडा सहयोग

२०८१ माघ १, ०२:०८ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका–४ शिबपुरीधाममा रहेको कपडा बैंकलाइ ६४ थान कपडा सहयोग गरिएको छ।

धनगढीमा रहेको मिश्र जनरल स्टोरका खेमराज मिश्रकि धर्मपत्नी कुर्मा मिश्र दाहालले कपडा बैङ्कलाई ६४ थान कपडा सहयोग गरेकी हुन्।
 

कमेन्ट लोड गर्नुस