तानमा कपडा बुन्दै
२०८१ पुष २३, ०१:२९
कञ्चनपुरः जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ जुडामा स्थानीय ज्येष्ठ नागरिक परम्परागत सिपको प्रयोग गरी तानमा कपडा बुन्दै। तस्बिरः रासस
कमेन्ट लोड गर्नुस