सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा २ लाख मूल्यको अवैध सामान बरामद

२०८१ पुष १४, ०६:०८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा २ लाख मूल्यको अवैध सामान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपूूरबाट खटिएको प्रहरी टोलीले करिब २ लाख ८२ हजार ७५०  मुल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको हो।

उक्त मूल्य बराबरको ट्रेक, सर्ट र ट्रयाकसुट  नियन्त्रणमा लिइ थप कारवाहीको लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको हो।
 

कमेन्ट लोड गर्नुस