सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मल छर्दै किसान

२०८१ पुष १३, ०१:५९

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ का किसान गहुँ खेतीमा रासायनिक मल युरिया छर्दै। गहुँ छरेको २० देखि २२ दिनको अवधिमा खेतमा सिचाँइ गरेपछि किसानले युरिया छर्ने गरेका छन्। तस्बिरः रासस 

कमेन्ट लोड गर्नुस