सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट झन्डै ५ लाख मुल्यको अबैध सामान बरामद  

२०८१ पुष ११, ०८:०८

कञ्चनपुरः कञ्चनपुरबाट झन्डै ५ लाख मुल्यको अबैध सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४ लाख ८५ हजार मूल्य बराबरको अबैध सामान बरामद गरिएको हो। उक्त  मूल्य बराबरको मोबाईलका डिस्प्ले र मोबाईलका बिभिन्न पर्टस लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको छ।

कमेन्ट लोड गर्नुस