सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहना नदीमा डुवेर धनगढीका एक जनाको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७६ असार ११, ०५:५२ खबर संवाददाता

कैलालीमा नदीमा डुबेर एकजनाको मृत्यु भएको छ। मोहना नदीमा डुबेर आज धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फुलबारी खेदाका ७५ वर्षीय नर बहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले बताए। उनका अनुसार सार्कीको शव परिक्षणका लागि धनगढी ल्याउन लागिएको छ।  

 

कमेन्ट लोड गर्नुस