सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ट्रक र कार एक आपसमा ठोक्किदा एक जना घाईते

२०७६ असार १०, ११:२५ खबर संवाददाता

कैलालीमा ट्रक  र कार एक आपसमा ठोक्किदा एक जना घाईते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गौरिगंगा नगरपालिकाको मसुरिया क्षेत्रमा पर्ने जंगलमा पश्चिमबाट पूर्व जादै गरेको ट्रक र कार एक आपसमा ठोक्किदा कार चालक घाईते भएको प्रहरीले जनाएको छ। तर चालकको परिचय खुल्न बाँकी रहेको र उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको मसुरिया प्रहरीले जनाएको छ। घटना सम्बन्धी थप विवरण आउन बाँकी रहेको छ।

कमेन्ट लोड गर्नुस