सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराकी एक महिलाको घाँस काट्ने क्रममा मृत्यु

२०८१ मंसिर २८, ०८:२९ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराकी एक महिलाको घाँस काट्ने क्रममा मृत्यु भएको छ।

जिल्लाको आलिताल गाउँपालिका-३ बन्टलीमा घाँस काट्ने क्रममा किसन धामीको श्रीमती ४३ वर्षीया गौरी देवी धामीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 

कमेन्ट लोड गर्नुस