कञ्चनपुरमा २ लाख मूल्यको अबैध सामान बरामद
२०८१ मंसिर २८, ०३:१२
कञ्चनपुरः कञ्चनपुरमा २ लाखभन्दा बढी मूल्यको अबैध सामान बरामद गरिएको छ।
वडा प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले २ लाख ९ हजार एक सय मूल्यको सामान बरामद गरेको हो। बरामद गरिएको हार्डवेरका सामान, कपडा र कस्मेटिक भन्सार कार्यालय पठाइएको छ।
कमेन्ट लोड गर्नुस