कञ्चनपुरबाट तीन लाख मुल्य बराबरको अवैध सामान बरामद
२०८१ मंसिर २८, १०:०४
कञ्चनपुरः कञ्चनपुरबाट तीन लाख मुल्य बराबरको अवैध सामान बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिकबाट र ११ नम्बरभुजेलाबाट अवैध सामान बरामद गरिएको छ।
भारतबाट भन्सार छलेर ल्याएको अन्दाजी २ लाख ९३ हजार एक सय मुल्य बरारको सामान बरामद गरिएको छ। बरामद गरेको चिनी, मिश्री, मटर, खाने तेल, हाडवेयर, किराना लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीले भन्सार कार्यालय गड्डाचौकी पठाएको जनाएको छ।
कमेन्ट लोड गर्नुस