सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य तोलामा दुई हजार बढीले बढ्यो

२०८१ मंसिर २५, ०५:०० खबर संवाददाता

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन दुई हजार एक सय बढेको छ।

सोमवार प्रतितोला एक लाख ५० हजार एक सयमा कारोबार भएको पहेँलो धातु आज बजार खुल्दा एक लाख ५२ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसैगरी, चाँदीको मूल्य प्रतितोला ६० ले बढेर एक हजार नौ सय २५ कायम भएको छ।
 

कमेन्ट लोड गर्नुस