सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक गोेठमा आगलागी

२०८१ मंसिर २०, ०९:०७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक गोठमा आगलागी भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१२ ऐरी गाउँका तेजबहादुर विष्टको भैँसि गोठमा आगलागी भएको हो।

विद्युतको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट अन्दाजी ६० हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।
 

कमेन्ट लोड गर्नुस