सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा बजार लैजान थुपारिएको सुन्तला

२०८१ मंसिर १९, ०९:४० खबर संवाददाता

अछामः बिक्रीका लागि नेपालगञ्ज लैजान अछामको तुर्माखाद गाउँपालिकाका–७, तोसीका किसानहरुको बारीबाट सङ्कलन गरिएको सुन्तला । यहाँका किसानको बारीमा सुन्तला पाकेपछि नेपालगञ्जबाट  व्यापारीहरु आएर बारीबाटै किनेर लैजाने गर्छन्। 

कमेन्ट लोड गर्नुस