सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट ५० हजार मुल्य बराबरका कपडा बरामद

फाइल फोटो
फाइल फोटो
२०८१ मंसिर ४, ०१:१७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट ५० हजार मुल्य बराबरका अवैध कपडा बरामद गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ रिङरोडबाट अन्दाजी ४८ हजार ५ सय मुल्य बरारका अवैध कपडा बरामद गरेको हो। बरामद गरेका सुटपिस, स्विटर लगायतका सामान कारवाहीको लागि भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस