सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा वर्षा

२०७६ असार ८, ०१:०५ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा वर्षा भइरहेको छ। पुर्वी नेपालमा मनसुनी बर्षा भईरहेको बेला धनगढीमा पनि आज वर्षा सुरु भएको हो। यसअघि शनिबार जिल्लाको अत्तरिया लगायतका अन्य स्थानमा पनि  बर्षा भएको थियो।  

कमेन्ट लोड गर्नुस