शुक्लाफाँटामा पालेका उन्नत जातका बाख्रा
२०८१ कार्तिक २८, ०८:४३
कञ्ञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका स्थानीयले पालेका उन्नत जातका बाख्रा। यस क्षेत्रमा चरन क्षेत्रको व्यवस्था भएकाले बाख्रापालन गर्नेलाई सहज भएका छन्।
कमेन्ट लोड गर्नुस