सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपडा बैंकलाइ २९ थान कपडा सहयोग

२०८१ कार्तिक २६, ०३:२२ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकामा रहेको कपडा बैंकलाइ २९ थान कपडा सहयोग गरीएको छ।

धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका श्रीमान जगतसिंह खत्री र श्रीमती नरुदेवी खत्रीले कपडा बैंकलाइ २९ थान कपडा सहयोग गरेका हुन। 
 

कमेन्ट लोड गर्नुस