सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका केही स्थानमा बर्षा

२०७६ असार ७, ०४:१९ खबर संवाददाता

पुर्वी नेपालमा मनसुनी बर्षा भईरहेको अवस्थामा कैलालीका केही स्थानमा पनि आज बर्षा भईरहेको छ। सुदूरपश्चिममा मनसुनी बर्षाका लागि अझै केही दिन कुर्नुपर्ने भएपनि मनसुन सुरु हुन अगाडी नै जिल्लाका केही स्थानमा बर्षा भईरहेको हो। जिल्लाको अत्तरिया लगायतका स्थानमा बर्षा भईरहेको छ। ध्नगढीमा पनि आकासमा बादल लागेपनि बर्षा भने भएको छैन्। 
 

कमेन्ट लोड गर्नुस