सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती नदीमा बगेर डोटीका एक बालकको मृत्यु

२०७६ असार ६, ०६:३० खबर संवाददाता

सेती नदीमा बगेर डोटीका एक वालकको मृत्यु भएको छ। जिल्लाको शिखर नगरपालिका वडा नम्बर १० बान्डुगे्रशैनका ७ वर्षीय गोविन्द बलायरको नुहाउने क्रममा बगेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शुक्रबार बिहान साढे १० वजे स्कुल बिदा भएपछि बलायर नदीमा नुहाउन गएका थिए। उनको शव ३० मिटर तल नदी छेउमा फेला परेको हो। 
 

कमेन्ट लोड गर्नुस