कञ्चनपुरबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१ कार्तिक २१, ०८:४०
कञ्चनपुरः कञ्चनपुरबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको फैसलाले चोरी मुद्दामा ९ महिना कैद सजाय तोकिएको भीमदत्त नगरपालिका–१५ गोबरिया बस्ने १९ वर्षीय मुन्ना चौधरी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको बताएको छ।
कमेन्ट लोड गर्नुस