छाडा पशु व्यवस्थापनका लागि गौशाला
२०८१ कार्तिक १३, १२:४८
कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ स्थित छाडा पशु व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा निर्माण गरिएका गौशाला संरचना। छाडा पशु व्यवस्थापन केन्द्रमा तीन सय बढी चौपायालाई राखिएको छ।
कमेन्ट लोड गर्नुस