धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ
२०८१ कार्तिक ११, १०:४४
धनगढीः कैलालीमा दुई जना लागुऔषधसहित पक्राउ परेका छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका– ८ का ३६ वर्षीय राम बिलास राना र १९ वर्षीय महेश राना लागुऔषधसहित पक्राउ परेका हुन्। उनीहरुको साथबाट ८ सय २० मिलिग्राम लागुऔषध फेला पारेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस