सुदूर नेपाललाई विश्वसँग जोड्दै

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

२०८१ कार्तिक ११, १२:५८ खबर संवाददाता

रूपन्देहीः रुपन्देहीमा ३५ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चन गाउँपालिका–४ का ४५ वर्षीय निर्मल थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

थापाले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस