सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकल र अटो एकआपसमा ठोक्किँदा २ जना घाइते

२०८१ कार्तिक ५, ०५:३७ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकल र अटो एकआपसमा ठेक्किँदा २ जना घाइते भएका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–१ पेट्रोलपम्म नजिक से ४ प ७५५९ नम्बरको मोटरसाइकल र प्रदेश १०२००४ ह ३२०८ अटो एकआपसमा ठोक्किदाँ २२ वर्षीय एक पुरुष र ४० वर्षीया एक महिला घाइते भएको प्रहरीले जनाएको छ। घाइते दुुबै जनाको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस