सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते

२०८१ कार्तिक ४, ०६:२४ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन्।

धनगढी उपमहानगरपालिका–१ चम्केली बजारमा मोटरसाइकलले ठक्कर दिँदा ३४ वर्षीया एक महिला घाइते भएकी हुन्। घाइते महिलाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस