सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एक होटलबाट बैतडीकी युवती चरेशसहित पक्राउ

२०८१ कार्तिक ४, ०७:३८ खबर संवाददाता

धनगढीः धनगढीमा एक होटलबाट बैतडीकी युवती चरेशसहित पक्राउ परेकी छिन्।

कैलालीको धनगढी उपमहानगरपालिका-२ रोड हाउस क्याफे नजिक बालाराम बाजुरा होटलबाट बैतडीको पाटन नगरपालिका-१ बस्ने २५ वर्षीया अस्मिता बोहरा चरेशसहित पक्राउ परेकी हुन्। बोहरालाई २२ ग्राम ८४० मिलिग्राम लागूऔषध (चरेश)सहित प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले फेला पारि शनिवार नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस