सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य तोलामा छ सयले बढ्यो

२०८१ कार्तिक १, ०१:२६ रासस

काठमाडौँः स्थानीय बजारमा आज सुनको मूल्य तोलामा छ सयले बढको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन गत असोज ३० गते एक लाख ६१ हजार आठ सयमा कारोबार भएकोमा आज भने एक लाख ६२ हजार चार सय निर्धारण भएको छ।

चाँदीको मूल्य भने परिवर्तन भएको छैन। चाँदी आज प्रतितोला एक हजार नौ सय ५० मा कारोबार हुने गरी निर्धारण भएको छ।
 

कमेन्ट लोड गर्नुस