धनगढीको कपडा बैंकलाई ३५ थान कपडा सहयोग
२०८१ असोज ३०, ०२:०१
धनगढीः धनगढीको कपडा बैंकलाई ३५ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–१ एलएन चोकका ठक्कर बमले शिवपुरी धाममा रहेको कपडा बैंकलाई ३५ थान कपडा सहयोग गरेका हुन्।
कमेन्ट लोड गर्नुस