सुदूर नेपाललाई विश्वसँग जोड्दै

पेट्रोलियम पदार्थको भाउ बढायो 

२०८१ असोज २९, ०९:०८

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ। 

इन्डियन आयल कर्पोरेशनबाट मंगलबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल र डिजेलमा मूल्य बढेर आएसँगै निगम सञ्चालक समितिको बैठकले राति १२ बजेपछि लागु हुने गरी पेट्रोलमा एक तथा डिजेल र मट्टितेलमा समान चार रुपैयाँ बढाइएको जनाएको छ । 
एलपी ग्याँसका बारेमा भने निगमले केही बोलेको छैन। अर्थात् पुरानै दरमा ग्याँस पाइने छ।
 

कमेन्ट लोड गर्नुस