सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ असोज २५, ०७:३५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

बेलौरी नगरपालिका–८ कलकत्ताबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका करबि १८ हजार १७० मूूल्य बराबरको चिनी, बिडी, सुर्ती र डिउ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी चौकी पचुईबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

 

कमेन्ट लोड गर्नुस