सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट भन्सार छलीका सामान बरामद 

२०८१ असोज २५, ०७:२६ खबर संवाददाता

धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

भजनी नगरपालिका–७ हिक्मतपुर घाटबाट भारतबाट भन्सार छली गरि ल्याएका ४ हजार ६६० बराबरको चिनी र नमकिन लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत इलाका प्रहरी कार्यालय पृथ्बीपुर कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
 

कमेन्ट लोड गर्नुस