सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एक महिला मृत फेला

२०८१ असोज २४, ०६:०२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

धनगढी उपमहानगरपालिका–१८ डिपो बजारकी ४५ वर्षीया सरिता पौडेल सोही ठाउँस्थित नालामा बुधबार मृत अवस्थामा फेला परेकी छिन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस