सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीबाट एक लाख बढीको अवैध सामान बरामद

२०८१ असोज २३, ०४:३९ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीबाट एक लाख बढीको अवैध सामान बरामद गरिएको छ।

गोदावरी नगरपालिका–१ बाट भन्सार छलिको करिब १ लाख ६० हजार ५५० मुल्य बराबरको सामान बरामद गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। बरामद गरेका स्टेसनरीका सामाग्री र कपडा कारवाहीको लागि भन्सार कार्यालय त्रिनगर पठाइएको छ।

कमेन्ट लोड गर्नुस