सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्लास्टिक र शक्तिवर्धक पेयपदार्थ आयातमा रोक

। फोटो स्रोत ।
२०७६ असार ३, ०६:२२

सरकारले प्लास्टिक र शक्तिवर्धक पेयपदार्थ (इनर्जी ड्रिंक्स)को आयात रोक लगाएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दैे निकासी तथा पैठारीसम्बन्धी सूचित आदेशमा भएको व्यवस्था परिमार्जन गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस