सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा करेन्ट लागेर एक जना घाइते

२०८१ असोज २१, ०६:२५ खबर संवाददाता

धनगढीः कैलालीमा करेन्ट लागेर एक जना घाइते भएका छन्। जिल्लाको जानकी गाउँपालिका–६ धर्मापुरका ३४ वर्षीय विरबहादुुर चौधरी करेन्ट लागेर घाइते भएका हुन।

चौधरी सोहि ठाउँमा विद्युुतको पोलमा रहेको ट्रान्सफर्ममा काम गर्नेक्रममा करेन्ट लागेर घाइते भएको प्रहरीले जनाएको छ। उनको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस