सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा माटोको ढिस्कोले पुरिएर एक महिला घाइते

२०८१ असोज २०, ०५:३० खबर संवाददाता

धनगढीः कैलालीमा माटोको ढिस्कोले पुरिएर एक महिला घाइते भएकी छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–८ लठ्वाकी ३५ वर्षीया मनसरा पोखरेल माटोको ढिस्कोमा पुरिएर घाइते भएकी हुन। घर लिपपोतका लागि माटो लिन गएकि मनसरा माटोको ढिस्कोमा च्यापीएर घाइते भएको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि सुखडमा रहेको सियस अस्पताल लगिएकोमा थप उपचारका लागि कोहलपुर मेडिकल रेफर गरिएको छ।

कमेन्ट लोड गर्नुस