सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका श्रेष्ठ दम्पत्तीको कपडा बैँङ्कलाई सहयोग

२०८१ असोज १९, ०४:५५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको कपडा बैँङ्कलाई एक दम्पत्तीले सहयोग गरेका छन्।

धनगढी–३  मिलनचोकका भरतप्रसाद श्रेष्ठ र उनकी श्रीमती निलम श्रेष्ठले बैँङ्कलाई कपडा सहयोग गरेका हुन्। उक्त दम्पत्तीले बैँङ्कलाई ९३ थान कपडा सहयोग गरेका छन्।
 

कमेन्ट लोड गर्नुस