सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१ असोज १८, ०८:०६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको मिति २०७१ वैशाख २२ गतेको फैसलाले कर्तब्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका कञ्चनपुरको पुनर्वास नगरपालिका-१० बिकाशबस्ति बस्ने ३५ वर्षीय बल्लु राना पक्राउ परेका हुन्। रानालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस