सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा लागूऔषधसहित एक महिला पक्राउ

२०८१ असोज १३, ०९:२१ खबर संवाददाता

बाजुराः बाजुरामा लागूऔषधसहित एक महिला पक्राउ परेकी छन्।

जिल्लाको बडिमालिका नगरपालिका–८ की ३७ वर्षीया मागी धामी पक्राउ परेकी हुन्।

धामीलाइ आफ्नै घरभित्र लुकाई राखेको अवस्थामा ५८.२ ग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। 

कमेन्ट लोड गर्नुस