सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागूऔषध मुद्दामा फरार एक युुवती पक्राउ

२०८१ असोज १३, ०८:२५ खबर संवाददाता

धनगढीः  कैलालीको धनगढीमा लागूऔषध मुद्दामा फरार एक युुवती पक्राउ परेकी छन्।

लागूऔषध मुद्दामा १ महिना ८ दिन कैद सजाय तोकिएकी तर फरार रहेकी धनगढी उपमहानगरपालिका–३ की २३ वर्षीया मञ्जु डगौरालाइ पक्राउ गरिएको हो। डगौरालाइ प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस