सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्कुुटर अनियन्त्रित भएर धनगढीमा एक जना घाइते

२०८१ असोज १२, १०:३६ खबर संवाददाता

धनगढीः कैलालीमा स्कुटर अनियन्त्रित भएर एक जना घाइते भएका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–६ मा शुक्रवार राति सुदूरपश्चिम प्रदेश ०१०१०प १०१ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक जना  घाइते भएका छन्।

घाइते हुनेमा धनगढी उपमहानगरपालिका–१३ का २९ वर्षीय पुरन राना रहेका छन्। उनको निसर्ग अस्पतालमा  उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस